Logo

बर्जर रंगोत्सवको विजेताहरुको घोषणा, १५० भन्दा बढी ग्राहकहरुले जिते नगद र पुरस्कार

काठमाडौँ । २०७९ भाद्र १ गते देखि २०७९ मंसिर १० गतेसम्म दशैं–तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ । बर्जर रंगोत्सव मार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन् । लक्की ड्र मार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च एलइडी…