काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबारमा रोक लगाएको छ । कम्पनीको संचालक समितिले बजार मूल्य प्रभावित पार्ने सूचना लुकाएर चलखेल गरेको भेटिएपछि नेप्सेले सेयर कारोबारमै रोक लगाएको हो । सुचिकृत कम्पनीले बजार मूल्य शृंखलालाई प्रभावित पार्ने निर्णयहरु गर्दा तुरुन्तै त्यस्ता निर्णयहरु सार्वजनिक गर्नुपर्ने हुन्छ । तर प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद…