Logo

सेयर बजारमा २८ अंकको गिरावट, १९६ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २८.५९ अंकले घट्दै २०७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार ८ सय ३७ पटक किनबेच हुँदा…