काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न ४८ कम्पनीलाई कारबाही गर्ने भएको हो । तोकिएको रोयल्टी र ग्रामिण दूरसंचार विकास कोष (आरटीडीएफ)को रकम नबुझाएको भन्दै ४८ दूरसंचार कम्पनीलाई कारबाहीको चेतावनी दिएको हो । पटक पटक ताकेता गर्दा पनि उक्त निर्देशन नमानेको भन्दै प्राधिकरणले साउन मसान्तसम्म तोकिएको शुल्क नबुझाए हदैसम्मको कारबाही गर्ने बताएको हो । प्राधिकरणले चेतावनी…