Logo

जनै पनि आयातकै भर : युवाले लगाउनै छाडे, बनाउने चलन कम हुँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताए । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पुर्याउँदै आएको…