Logo

विमानस्थल भन्सारमा हडताल : कार्गो जाँचपास ठप्प, सुन काण्डमा सहकर्मी पक्राउको विरोधमा उत्रिए कर्मचारी

काठमाडौं । पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कर्मचारीले हडताल आह्वान गरेका छन् । उनीहरूले सोमबार र मंगलबार भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी–पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने जनाएका छन् । विमानस्थलका सेवामा हडताल गर्न नपाउने कानुनी प्रावधानलाई चुनौती दिँदै उनीहरूले हडतालका विभिन्न कार्यक्रम घोषणा गरेका हुन् । त्यसैअनुरूप उनीहरूले…