Logo

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर, टुकी र दियालोकै भरमा स्थानीय

काठमाडौं । बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको घटना पनि स्थानीय केही दिनपछि मात्रै थाहा पाउँछन् । प्राकृतिकरुपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन् ।…