Logo

जागिर नपाएपछि कम्पनी शुरु गरेकी पुनम, रद्दी कागजको व्यापारबाट खडा गरिन १२ अर्ब बढीको साम्राज्य

काठमाडौं । सफलता प्राप्त गर्न कडा मेहनत आवश्यक छ । कडा परिश्रम गर्नेले अवश्य सफलता पाउँछन् । दिल्लीकी पूनम गुप्ता यसको एक उदाहरण हुन । कुनै समय पूनम जागिर खोज्दै थिइन् । जागिर नपाएपछि उनले व्यवसाय सुरु गर्ने योजना बनाइन । धेरै अनुसन्धान गर्न थालिन् । यस अवधिमा उनले रद्दी कागज अर्थात पेपर रिसाइकल गर्ने…