काठमाडौँ । गए राति पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूका लागि बुद्ध एयरले एक करोड सहयोग गर्ने भएको छ । बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको सामाजिक सञ्जालमार्फत बताइएको छ । यस्तै उद्धार तथा राहत सामग्री ढुवानीका लागि सहयोग गर्नका लागि बुद्ध एयर वचनवद्ध भएको पनि जनाइएको…