Logo

पूर्ण नियमन नहुँदासम्मका लागि मात्रै टिकटक बन्द गरिएको हो : संचार मन्त्रालय

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले पूर्ण नियमनको व्यवस्था नहुन्जेलसम्मका लागि मात्रै टिकटकमा प्रतिवन्ध गरिएको बताएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । कार्तिक२७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध गर्ने निर्णय गरेको थियो । हाल त्यसको आलोचना भईरहेको छ । मन्त्रिपरिषदको उक्त निर्णय विरुद्ध सर्वाेच्च अदालतमा पनि १०…