काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज (मंगलबार) देखि उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेसी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन। पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च…