Logo

अब सहकारी दर्ता गर्न नपाईने, धेरै सहकारी भएपछि सकस भएको मन्त्रालयको ठहर

काठमाडौं । सरकारले अबदेखि सहकारी संस्था दर्ता र कार्यक्षेत्र विस्तारमा रोक लगाएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले अर्काे निर्णय नहुँदासम्मका लागि भन्दै सहकारी दर्ता बन्द गर्न निर्देशन दिएको छ । बिहीबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश…