Logo

प्रभु क्यापिटल र एन्ट फाउण्डेशनबीच समझदारी, प्रभु क्यापिटलले आर्थिक सहयोग गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले महिला सशक्तिकरण र स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्याक्रम अघि बढाउन एन्ट फाउन्डेसनसँग समझदारी गरेको छ । एन्ट फाउन्डेसनले आयोजना गर्ने क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा ऐक्यवद्धता जनाउँदै प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व कोषमार्फत आर्थिक सहयोग गर्नेगरी सहकार्यको सम्झौता गरेको हो । प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त…