काठमाडौं । वस्तु उत्पादनको कमी र बढ्दो मागका कारण नेपालले हरेक बर्षजसो बार्षिक बजेट बराबरकै व्यापारघाटा बेहोर्दै आईरहेको छ । यतिमात्रै होईन निर्यात व्यापारकै तथ्यांक हेर्दा पनि नेपालको अवस्था नाजुक छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा पनि नेपालले औसतमा ९०.८९ रुपैयाँको वस्तु आयात गर्दा जम्मा ९.११ रुपैयाँको वस्तु मात्रै निर्यात गर्ने गरेको छ ।…