Logo

एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंकले जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्प पीडितहरुलाई २५ लाख सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको २५ लाख रुपैयाँ रकम भुकम्प पीडितहरुलाई सहयोग गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने बताएको छ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा…