Logo

प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा क्यानको २० लाख सहयोग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गर्न हस्तान्तरण गरेका हुन् । आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट…