Logo

सहकारी प्रकरणमा रविमाथि छानविनको मागलाई प्रचण्डले भने-गठबन्धन भत्काउने प्रयास, सफल नहुने दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् । विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए । प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र…