Logo

यसरी भयो काठमाडौं-तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ (फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई(मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङे १,६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ मार्गको ब्रेक थ्रु भएको जनाएको हो । ‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत…