Logo

मोदी क्याबिनेटमा अर्थमन्त्रालय निर्मलाकै कमाण्डमा, अरु कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनको क्याबिनेटको जिम्मेवारी समेत बाँडफाँड गरेका छन् । मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री बनेका केहि नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । तर एनडीए गठबन्धनका बिजेपी बाहेकका अन्य दलका नेताहरुले भने महत्वपूर्ण मन्त्रालय पाएका छैनन् । एनडीए सरकारमा, मोदी…