Logo

दुई प्रदेशमा विहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले दुई प्रदेशमा वर्षा भइरहेको जनाएको छ । मनसुनको प्रभाव रहेको कोशी प्रदेश र स्थानीय वायु, पश्चिमी वायु…