काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक बर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ विभिन्न स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । चालु आर्थिक बर्षको बजेटमार्फत ८७ अर्ब ३५…