काठमाडौं । प्रशान्त महासागरमा अवस्थित टापु देश टुभालुको सम्पूर्ण जनसंख्या अस्ट्रेलिया सर्दैछ। एक देशका जनता पूर्ण योजना र भिसा लिएर अर्को देशमा बसाइँ सर्न लागेको यो विश्व इतिहासमा पहिलो घटना हो । समुन्द्री सतह बढेका कारण टुभालु डुबानमा परेकाले यस्तो गर्नु परेको हो । यस्तो अवस्थामा टुभालुले आफ्ना नागरिकलाई अस्ट्रेलियामा बस्ने मौका दिने अस्ट्रेलियासँग सम्झौता…