Logo

यसरी बन्दैछ २ खर्ब ११ अर्ब लागतको फास्ट ट्रयाक, चारवटा सुरूङको ब्रेक थ्रु (फोटोफिचर)

यसरी बन्दैछ २ खर्ब ११ अर्ब लागतको फास्ट ट्रयाक, चारवटा सुरूङको ब्रेक थ्रु (फोटोफिचर)



काठमाडौं । काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ। खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ ।

जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ । साथै, सो सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ पुल सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

२०७४ सालमा सुरू भएको सो फास्ट ट्रयाक २०८३ चैतमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ४२.७३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्