Logo

सुनको मूल्य १ लाख ५२ हजार माथि, एकैदिन ३ हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विश्व बजारमा नै सुनको मूल्य लगातार उकालो लागिरहँदा नेपालमा पनि आईतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार गएको हप्ताको शुक्रबारको तुलनामा सुनको…