Logo

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले र नेपाली कांग्रेसको ह्वीप

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । मंगलबार लुम्बिनी प्रदेशसभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ । आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते आचार्य…