काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा रातभर निरन्तर वर्षा भएको छ । मंगलबार राति ९ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ७ बजेसम्म निरन्तर भइरहेको छ । रातभरको वर्षाले पोखरा महानगरपालिका–१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अवरुद्ध भएको छ । पोखरा आउने सवारी…