काठमाडौं । नेपालमा बिजुलीको माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा बिजुलीको कुल पिक डिमाण्ड २३ सय १६ मेगावाट पुगेको छ । यो हालसम्मकै उच्च माग हो । अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष बर्खा लाग्दापनि लामो समयसम्म पानी परेन । मनसुन भित्रिएपनि केहि स्थानमा अझै खडेरीको मार छ ।…