Logo

साताको अन्तिम दिन दाेहाेराे अंकले घटेर बन्द भयो बजार, कारोबार रकममा संकुचन

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव गरिरहेको नेप्से अन्तिम समयमा १२.१० अंकले घट्दै २७ सय २७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९ सय…