काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ । नगरसभाको अर्को बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभा बैठक स्थगित भएको हो । कांग्रेस र एमालेका वडाध्यक्षहरूले नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट निस्किएपछि नगरसभा स्थगित गरिएको छ । असार १० गते फेरि नगरसभा…