काठमाडौं । पछिल्लो पाँच वर्षमा केही वर्षमा भारतीय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । शुक्रबार भारतीय स्टक मार्केट सूचक सेन्सेक्स ८२,१३३ मा बन्द भयो । भारतका दिग्गज बजार विशेषज्ञ शंकर शर्माले भारतीय स्टक मार्केटको बारेमा चर्चा गरेका छन् । जिक्वान्ट इन्भेष्टेकका संस्थापक शर्माले भारतीय सेयर बजार सूचकांक सेन्सेक्स अबको एक दशकाम २,००,००० को स्तरमा…