काठमाडौं । छिमेकी देश पाकिस्तान यतिबेला गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशको कमजोर आर्थिक अवस्थाले यसको प्रमुख राष्ट्रिय वायुसेवा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) लाई पनि असर गरिरहेको छ । अत्यावश्यक स्पेयर पार्टस र अन्य उपकरणको अभावमा पिआईएको आधा जहाज सेवा सञ्चालन बाहिर छ । प्रतिवेदनअनुसार पिआइएका ३४ वटा विमानमध्ये १७ वटा प्राविधिक समस्याका कारण…