काठमाडौं । विवादित डेडिकेटेड ट्रंक लाइन चाँडोभन्दा चाँडो उठाउन सरकारलाई संसादहरुले सुझाव दिएका छन् । आईतबार प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा आयोजना गरिएको छलफलमा सांसदहरुले उद्योगीहरुबाट बक्यौता रकम असुल गर्न तत्काल निर्देशन दिनुपर्ने सुझाव दिएका हुन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अघिल्ला समितिहरुले पटक पटक निर्णय गरेको हुँदा पुनः यहि विषयमा छलफल…