Logo

डब्लूएचओबाट बाहिर, टिकटकलाई राहत, समर्थकलाई माफी : डोनाल्ड ट्रम्पले पहिलो दिनमै के-के गरे निर्णय ?

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिएपछि विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा हस्ताक्षर गरेका आदेशहरूमा पेरिस जलवायु सन्धिबाट बाहिरिने, टिकटकलाइ प्रतिबन्धबाट राहत, क्यापिटल हिल मुद्दामा आममाफी र संघीय कर्मचारीहरूलाई पूर्ण–समय काममा फर्कन आवश्यक पर्नेलगायत छन् । ट्रम्पले सपथ लिएको केही घण्टाभित्रै ठूलो संख्यामा कार्यकारी…