Logo

सन्दीप लामिछानेलाई क्यानको कारवाही, स्पष्टीकरण समेत सोध्यो

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए । जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको…