Logo

एससीटीले ल्यायो तिर्की दाउ : ट्रायल अफर, विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक

काठमाडौँ । हरितालिका तीज, बडा दसैँ तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले “तिर्की दाउ : ट्रायल अफर” सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएस मार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी–यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी…