Logo

तीन महिनामै थपियो १५ अर्ब बढी सेयर कर्जा, ब्याजदर घट्दा बढयो आकर्षण

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामै मार्जिन प्रकृति कर्जा १५ अर्ब बढी थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ असार मसान्तसम्म ९० अर्ब ९ करोड रुपैयाँ बराबर प्रवाह भएको यस्तो कर्जा चालु आवको असोज मसान्तसम्म आईपुग्दा १ खर्ब ५ अर्ब माथि पुगेको हो । केन्द्रिय बैंकका अनुसार पछिल्लो ३…