Logo

नबिल बैंकले कमायो तीन अर्ब २४ करोड नाफा, इपीएसमा पनि वृद्धि

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब २० करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष त्यसमा सामान्य वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि…