काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले सार्वज्निक गरेको छ । सरकारका प्रवक्त एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णय अनुसार सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक…