काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले ८ अर्ब ४१ करोड ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ७२.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ४ अर्ब ८७…