Logo

घर जाने हर्ष योजनाको पाँचौ हप्ताको विजेता घोषित, जापान–नेपाल हवाई टिकट थापालाई

काठमाडौं । आईएमई क्योदाई घर जाने हर्ष योजनाको पाँचौ हप्ताको विजेता घोषणा गरिएको छ । योजना अन्तर्गत ट्रान्जेक्शन नम्बर ९०८०१८४८१५का जीत बहादुर थापाले जापान–नेपालका लागि एउटा राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा प्राप्त गरेका छन् । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने…