काठमाडौं । आईएमएस ग्रूपले स्याङ्योङ मोटर कम्पनीका गाडीहरु नेपाली बजारमा भित्र्याएको छ । आईएमएस ग्रूप अन्तरगत आईएमएस मोटरले कोेरियाली मोटर निर्माता कम्पनी स्याङ्योङ कम्पनीका गाडीहरु नेपाली बजारमा भित्र्याएको हो । आईएमएसले बुधबार एक कार्यक्रमबीच सो कम्पनीका मोटरहरु नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा स्याङ्योङ कम्पनीबाट उत्पादित सम्पूर्ण प्यासेन्जर भेइकल विक्री वितरण गरिने…