Logo

‘गाउँमा बिरामी अस्पताल लैजाने मान्छे पनि पाउन मुस्किल पर्न थाल्यो’

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाका बाहेक अन्यलाई भेट्याउन सकिन्न । काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो…