काठमाडौं । कैलालीमा एक करोड बढीको सुनचाँदी र नगदसहित सुर्खेतका तीन जना व्यक्ति पक्राउ परेका छन् । भजनी नगरपालिका– ५ स्थित कौवाखेडा सीमा ईलाकाबाट एक करोड भन्दा बढीको सुन, चाँदी , नगद तथा अन्य सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका– १० बस्ने ३६ वर्षीय…