Logo

टेलियासोनेरा वाहिरिदैमा एनसेलको सेवामा फरक नपर्ने, अझ बढी सेवा विस्तार गिरने

बिजखबर संवाददाता १ असोज, काठमाडौं । मोवाईल सेवाप्रदायक कम्पनी एनसेलको माउ कम्पनी टेलियासोनेराले नेपाललगायत युरेसियाका ७ मुलुकबाट बाहिरिने निर्णय गरे पनि एनसेलले आफ्नो ग्राहक सेवामा कुनै फरक नपर्ने र लगानीलगायतका योजनाहरुलाई निरन्तरता दिईरहने जनाएको छ । ‘टेलियासोनेराले रणनीतिक निर्णय अन्तर्गत युरेसियाबाट बाहिरिने जनाएको हो । यसले एनसेलकोे काम कारवाहीतथा सेवामाकुनै असर पार्ने छैन,’ एनसेलका प्रमुख…