काठमाडौं । दशै नजिकिँदै जाँदा अग्रीम टिकट वुकिङ गर्ने विषय भने अन्यौलमा परेको छ । मुग्लिन–नारायणघाट सडकखण्ड नबनेका कारण अग्रीम टिकट बुकिङ खुला गर्ने विषय नै अन्यौलमा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । ‘गाडी चल्ने बाटो नै छैन भने व्यवसायीले टिकट बुकिङ गरेर मात्र के गर्ने ?,’ उनले भने, ‘पहिला…