काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर विक्री गर्न लागेको छ । बैंकले शुक्रवार सेयर विक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आवह्वानसम्वन्धी सूचना निकालेको छ । बैंकले तारागाउँ रिेन्सी होटल लिमिटेडको ७ लाख कित्ता साधारण सेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्ने बताएको छ । साथै इच्छुक फर्म तथा व्यक्ति ,कम्पनी वा सस्थाहरुmे प्रति…