काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेशको…