काठमाडौं । कोकाकोला इन्डोर कर्पोरेट क्रिकेट सम्पन्न भएको छ । कोकाकोला नेपाल र नेपाल स्पोर्टस म्यानेजमेन्ट प्रालिले संयुक्त रुपमा काठमाडौंको रातोपुलस्थित भेलोसिटि एरेना, इन्डोर क्रिकेट हलमा आयोजना गरिएको थियो । भदौ २४ गते देखि शुरु भएको टुर्नामेन्टमा १२ वटा टिमहरु कर्पोरेट क्षेत्रबाट सहभागी भएका थिए । सहभागी टिमहरु चार समूहमा विभाजन गरिएको थियो भने प्रमुख…