काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को पहिलो महिनामा नेपालमा ७० अर्व ६१करोड बराबरको सामान भित्रिएको छ । सो अवधिमा पेट्रोलियम पदार्थ, सवारी तथा यसका पाटपुर्जा,कपडा,लगायतका आयात बढेको हो । सो अवधिमा ७ अर्व ६ करोडको पेट्रोलियम पदार्थ भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । एक महिनामा १ अर्व ६१ करोड बराबरको कपडा आयात भएको…