काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हालको महानगरपालिकाको भवन बागदरबार नभएको बताएका छन् । कार्यालय बागदरबार परिसरमा रहेपनि बागदरबार नभएको उनले जानकारी दिए। ‘महानगरपालिकाको कार्यालय रहेको भवन हरी भवन हो जुन बागदरबार परिसरमा अवस्थित छ ’ उनले भने ‘बागदरबार त धेरै अघि भत्किसकेको थियो ।’ महानगरपालिकाको भवन जुद्ध समशेरका छोरा हरी शमसेरले बनाएको तथ्य…